आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दै छन् ।
बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । पन्जाब शीर्ष स्थानमा छ ।
गुजरात टाइटन्स र मुम्बई इन्डियन्सले भने भोलि इलिमिनेटरमा खेल्नेछन् ।
प्रतिक्रिया