रास्वपा नेता डि पी अर्याल भोली गौरादह आउने, बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना
राष्ट्रिय स्वतन्त्र पार्टीले गौरादहमा वृहत पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। भोली शनिवार स्थानिय क्याम्पस मोडमा आयोजना हुने कार्यक्रममा पार्टीका कार्यबाहक सभापति डि पी आर्याल र सह प्रवक्ता रमेश प्रसाईंले सम्बोधन गर्ने कार्यक्रम रहेको नगर सभापती जगत अधिकारीले जानकारी दिएका छन्।
प्रतिक्रिया