असार ३१ २०८२, मंगलबार

आलमलाई सफाइ दिने २ न्यायाधीश न्याय परिषद्‍मा तानिए

Ads

 

काठमाण्डाै – नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश न्याय परिषद्‍मा तानिएका छन् ।

Ads

न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेपछि न्याय परिषद्ले छानबिनका लागि तानेको हो ।

May be an illustration of ticket stub and text

Ads

जिउँदै इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा आलमलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि उनीहरूविरुद्ध मृतक पिन्टु त्रिलोकका बुबालगायतले न्याय परिषद्‍मा उजुरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०१ २०८२,सोमबार