एसईई नतिजा: सबैभन्दा धेरै गणितमा 'फेल'
गणितमा १,२८,२१५ जना अनुत्तीर्ण भएका छन्। त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८०,६७२ जना छ। त्यसपछि विज्ञान र प्रविधिमा ७९,२७१ जना अनुत्तीर्ण भएका छन्। नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४,७३५ जना र सामाजिक शिक्षामा ५३,१८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रतिक्रिया