d

झिलिमिली रातैमा बोलको तिहार गित बजारमा, Osr Digital मा हेर्न सकिने

Views:


झापा: तिहार पर्वको अवसर पारेर झिलिमिली रातैमा ...हातमा बियर साथैमा बोलको म्युजिक भिडियो बजारमा आएको छ । 

नेपाल सिङ्गगीन सुपर स्टार सिद्धान्त खड्का संग मिलन भट्टराईले तिहारको गितमा सहकार्य गरी निर्माण गरिएको उक्त म्युजिक भिडियो बजारमा ल्याइएको हो । 

 उक्त गित  सिद्धान्त खड्का र मिलन भट्टराईले लेखेका हुन्  ।  गितमा संगीत एरेन्जर स्वर मिक्सिङ  सिद्धान्त खड्काको रहेको छ।

  गितको छायांकन  Asistan  Samyog rai ले गरेका हुन् भबे गितको निर्देशन  ईश्वर लकाई खड्काले गरेका हुन् ।

प्रेरणा राई,  सुमित्रा राई नेम्वाङ,  लक्ष्मी बेगा र  सिद्धान्त खड्काले अभिनय  अभिनय गरेको म्युजिक भिडियोले बजार राम्रै तताउने अपेक्षा गरिएको छ । 

उक्त गित  Osr Digital   युटुब च्यानलबाट दर्शक सामु ल्याइएको छ । 

Views: