माघ २३ २०८१, बुधवार

कोशी प्रदेश मुख्यमन्त्री अनसन स्थलबाटै पक्राउ

Ads

विराटनगर, २५ भदौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की निषेधित क्षेत्रमा अनसन बसेका कारण प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सभा अगाडि अनशन बसेकै स्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

Ads

सुरक्षाकर्मी र कार्की समर्थकबीच दोहोरो झडप भएको छ । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार