उपसभामुखलाई हटाउने विषयमा कांग्रेस–एमाले पछाडि हट्नेछन् : प्रचण्ड
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्राविधिक रूपमा केही कुरा नजानेर त्रुटि गरेको भरमा त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा आफुहरु रहेको बताउनुभयो ।
उपसभामुख इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त व्यक्त भएको उहााको भनाइ छ । अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सिफारिसका लागि आठ जनाको नाम सिफारिस भएको र सबै त्यो पदका लागि योग्य भएको बताउनुभयो ।
प्रतिक्रिया