असार २० २०८२, शुक्रबार

गोल्डेन सनराइजमा सत प्रतिशत उतिर्ण, A+ ४४ प्रतिशत

Ads

 

झापा: एसईई परीक्षामा गोल्डेन सनराइज मा. वि. गौरादहबाट सत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । परीक्षामा सामेल रहेका कुल ३२ जना विद्यार्थी मध्ये १४ जना A+ १४ जना, A ल्याउने १४ जना र B+ ल्याउने ४ जना रहेका छन् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार