वैशाख ३१ २०८३, बिहिबार

कमल ५ सिम्लेमा गर्भवतीका लागि निशुल्क भिडियो एक्स रे सेवा भिडियो

Ads

कमल गाउँ पालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्स रे सुविधा सुचारु गरेको छ  । तालिका आज अनुसार हिजो कमल ५ स्थित सिम्लेमा उक्त सेवा प्रदान गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार