d

भवनको शिलान्यास गर्न राष्ट्रपति पौडेल देवघाट गाउँपालिकामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको देवघाट गाउँपालिका–५ मा ज्येष्ठ नागरिक भवनको शिलान्यास गरेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गरेका हुन् ।

Views: