d

हल्दिबारीका किसानलाई कृषि औजार वितरण 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा/झापाको हल्दिबारी गाउपालिका वडा नम्बर ४ मा  किसानलाई फलामे हलो र व्हिलव्यारो वितरण गरेको छ !

आफ्नो वडाका किसानहरुलाई किसानहरुको सल्लाह, सुझाव र माग निवेदन अनुसार कृषि औजार वितरण कार्यक्रम अन्तर्गत कृषि यान्त्रिक उपकरण फलामे हलो र व्हिलव्यारो वितरण गरिएको बताइएको छ  !

हल्दीबारी गाँउपालिकाको पन्ध्रौ गाउँसभाबाट चालु आ.व २०८०।८१ का लागि स्वीकृत यस वडा नं.४ को योजना तथा कार्यक्रम कृषि यन्त्रिकरण अन्तर्गत विनियोजन भएको थियो । 

Views: