d

गौरादहको सामुदायिक विद्यालय जनता मा. वि . ले विद्यालय बस सञ्चालन गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह १ मा रहेको जनता मा. वि. ले स्कुल बस सञ्चालन गर्ने भएको छ । भारतिय राजदुतावासको सहयोगमा उक्त विद्यालयमा स्कुल बस सञ्चालन गर्ने भएको हो ।

भारतीय राजदुतावासले उपलब्ध गराएको विद्यालय बस आगामी शैक्षिकसत्र बाट सञ्चालन गर्न लागेको उक्त वडाका वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । 

Views: