d

पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । सोमबार गाउँलेकी आमा सोमादेवीको ९३ वर्षको उमेरमा खुमलटारस्थित निवासमै निधन भएको हो । झापाको गौरादह स्थायी घर भएकी मृतक सोमादेवीको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।गाउँले स्वर्गीय सोमादेवीका एक मात्र छोरा हुन् ।
Views: