d

भारतले  एकतर्फी नाका खोल्दा बिरगन्जमा तनाब

Views:
Responsive Image Gallery
Responsive Image Gallery
वीरगन्ज : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ७ महिनादेखि बन्द नाका, भारतले बिहिबार देखि खुल्ला गरेको छ । तर नेपाल तर्फको नाका भने कात्तिक ३० गते सम्मका लागि बन्द रहेको छ ।
भारतले आफनो देशको नाका एकतर्फी खोलेकाले नेपाल प्रवेश गर्ने भारतीयलाई नेपाली सुरक्षाकर्मीले वीरगन्ज नाकामा रोकेपछि तनाव भएको छ । बिहीबार बिहान भारतले नाका खोलेको खबर सार्वजनिक भएपछि भारतको रक्सौलबाट वीरगन्ज प्रवेश  गर्न खोज्ने भारतीयलाइ सुरक्षाकर्मीले रोकेपछि तनाव भएको हो । अन्नपुर्ण पोस्टमा खवर छ। 
Views: