d

ओलीले पार्टी फुटाउने प्रस्ताब गरेको प्रचण्ड को भनाइ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गरेका हुन् ।


बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका  अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताएका हुन्  । भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गरिएको कुरा ब्रिफिंग भएको थियो  । उनका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गरेका हुन्।  यस सम्बंधु पूर्ण खबर उज्यालो अनलाइनमा छ।  

Views: