d

प्रहरी द्वारा बालिका बलात्कारपछि हत्या प्रयास, अभियुक्त चौकीबाटै फरार

Views:
Responsive Image Gallery
Responsive Image Gallery
डोटी — १५ वर्षीया बालिकालाई एक प्रहरी जवानले बलात्कार गरी हत्याको समेत प्रयास गरेको भन्दै उजुरी परेको छ ।
जोरायल गाउँपालिकाकी बालिकालाई गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशिल सिंहले बलात्कारपछि हत्याको प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दर्ता गरेका छन् । कान्तिपुर मा मोहन साही ले खबर लेखेका छन्।  
 
Views: