d

राप्रपाको  नेतृत्वमा देशव्यापी प्रदर्शन, विर्तामोडमा  मङ्सिर २० गते  भव्य प्रदर्शनको तैयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पुर्व राजाको समर्थनमा देश व्यापी रुपमा शृंखलाबद्ध प्रदर्शन हुन थालेको छ।  
राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा बुटवलदेखि विराटनगर, जनकपुर, पोखरा र  धनगढीसम्म शृंखलाबद्ध प्रदर्शन भएका मात्र छन् भने पुर्वको लालकिल्लाको उपाधी पाउदै आएको झापामा समेत विशाल प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रदर्शनीलाइ व्यापक बनाउनको लागि राप्रपा झापाले विशेष तैयारी शुरु गरिसकेको राप्रपा महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का संघिय साम्सद राजेन्द्र लिङ्गदेनले बताउनु भएको छ। 
 
Views: