d

देशलाई संघियताको खाँचो थिएन : पूर्वमन्त्री बाँस्कोटा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता बाध्यता भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको बताएका छन् ।
‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरू खारेज भएको त छैन । द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलबार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’
 
Views: