d

बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारी निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डर लगायत माल वस्तुमा कर छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सुनाउन बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अक्सिजन सिलिन्डर लगायतका माल वस्तुमा कर छुटको निर्णय भएको जानकारी गराएका हुन् ।
कोभिड संक्रमणलाई लक्षित गरेर यो निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए ।
कर छुटका निर्णय पछि अक्सिजन सिलिन्डर आयात गर्न सहज हुनेछ ।
Views: