d

नेकपा (बिप्लब) द्वारा अस्पतालमा कुरुवा प्रतीक्षालय निर्माण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दाङ :  नेकपा (बिप्लब) ले राप्तीको प्रदेश अस्पताल बेलझुन्डीमा  कुरुवाका लागि प्रतिक्षालय निर्माण गरेको छ । 
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अस्पतालमा बिरामी कुरुवा प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेको हो।
 नेकपाको जिल्ला समिति र युवा संगठनको सक्रियतामा १ लाख ३० हजार रुपैयाँ खर्च गरेर चार दिनमा प्रतिक्षालय निर्माण पुरा गरेर अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।
जनश्रमदान र विभिन्न व्यक्तिको सहयोगमा प्रतिक्षालय निर्माण सम्पन्न भएको निर्माणकर्ताहरुले बताएका छन्  । 
Views: