d

त्रि वि ले  स्नातक र स्नातकोत्तर तहका रोकिएका परीक्षा साउनदेखि गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ, ९ असार । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।  

Views: