d

के.पी. ओलीको चाल राजाहरुकै जस्तो - उपेन्द्र यादव 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राजविराज : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई राजाहरुको बाटोमा हिँडेको आरोप लगाएका छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले त्रिभुवन, महेन्द्र र ज्ञानेन्दको बाटोमा हिँडेको बताएका हुन्।

तस्बिर: ओ एस नेपाल  
पार्टी कार्यकर्तासहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्न अस्पताल पुगेका यादवले ओलीले पनि राजाले झै संसद भंग गरेर स्वेच्छाचारी शासन चलाउन खोजेको आरोप लगाए। 

Views: