d

ललिता निवास प्रकरणमा फरार रहेका कांग्रेस उपसभापति गच्छदार अदालत हाजिर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका उपसभापति विजयकुमार गच्छदार अदालत हाजिर भएका छन् ।

फरार सूचीमा रहेका उनी आज अदालत हाजिर भएका हुन् । अब अदालतमा उनको बयान हुने छ । त्यसपछि थुनछेक हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमा नेता गच्छादारको पनि नाम जोडिएको छ ।

द नेपाल टप 

Views: