d

विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ निस्कासन गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं, १ असोज । विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।


आइपीओ निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका हुन् ।

 

Views: