d

राप्रपाको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न, सय बढी युवाहरु पार्टी प्रवेश (तस्बिर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी कमल गाउँ कमिटिको आयोजनामा एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  वडा न ५ पाडाजुगी स्थित पार्टी प्यालेसमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा  विभिन्न तहका अगुवा कार्यकर्ताको सहभागिता सहित सम्पन्न गरिएको हो।  

कार्यकर्मको अवसरमा सय बढी युवाहरु विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका छन्।  

कार्यक्रममा केन्द्रिय कार्य सम्पादन समिति सदस्य राजेश गिरी, प्रदेश १ अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष केशव ओझा, पुर्व जिल्ला अध्यक्ष अम्बर विष्ट, क्षेत्रीय अध्यक्ष भिम पौड्याल, प्रदेश सभा 'क' अध्यक्ष जय गुरुङ, गाउँ पालिका कमिटि अध्यक्ष दिपक खरेल लगायतका नेताहरुको उपस्थिति गरिएको थियो। 

कार्यक्रमका अवसरमा यसै हप्ता बिद्यावारीधी उपाधी धारण गर्नु भएका पार्टीका केन्द्रीय नेता राजेश गिरीलाई सम्मान समेत गरिएको थियो।  

May be an image of 12 people, people standing, people sitting and indoorMay be an image of 8 people, people sitting, people standing and indoorMay be an image of 3 people, people sitting and people standingMay be an image of 4 people, including Keshab Prasad Ojha, people standing and indoorMay be an image of 2 people, people sitting, people standing and indoor
 

Views: