d

गौरादहमा नेकपा (एस):  ५१ सदस्यीय नगर कमिटि घोषणा, अध्यक्षमा दाहाल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाल कम्युनिष्ट (पार्टी एकीकृत समाजवादी) गौरादह नगरपालिका स्तरिय कमिटी खगेन्द्र प्रसाद दाहलको अध्यक्षतामा ५१ सदस्यीय निर्माण भएकोछ।

 केन्द्रिय सदस्य  ईन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा कमिटीको घोषणा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले गरेका थिए।  

 कार्यक्रममा प्रदेश कमिटी सदस्य पुर्व सांसद नारायणसिंह राजवंशी, भरत कार्की लगाएतका वक्ताहरुले सुभकामना व्यक्त गरेका थिए।   वैठकको अध्यक्षता जिल्ला कमिटि सदस्य नन्दलाल ताजपुरिया र स्वागत जिल्ला सदस्य  नारायण राजवंशीले गरेका थिए।  
कार्यक्रममा उत्साहपूर्ण उपस्थिति रहेको थियो।

Views: