d

स्ट्यान्डर्ड चाटर्ड बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश,नगद र बोनस कति?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्ट्यान्डर्ड चाटर्ड बैंक (SCB) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

Views: