d

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेका हुन् ।
सरकारले विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने तयारी गरेको नेकपा एमाले केन्द्रीय सदस्य हिक्मतकुमार कार्कीले जननकारी दिए। विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ ।

file image

Views: