d

चर्चित पुर्व मिस नेपाल शृंखला खतिवडाका पिता विरोध खतिवडा बने स्वास्थ्य मन्त्री, अपेक्षा कति ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 २१ असोज, काठमाडौं । राजीनितिक यात्राको लामो समयको पर्खाई पछी विरोध खतिवडालाई मन्त्री बन्ने मौका जुरेको छ।  २०४८ साल देखि हाल सम्म ३ पटक सांसद बनिसकेका खतिवडाले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनापछि मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यसको नेतृत्वमा पुगेका छन् ।

गत २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि यो मन्त्रालय उनी आफू मातहत नै राखेका थिए भने उमेश श्रेष्ठलाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

खतिवडा पुर्व मिस नेपाल शृंखला खतिवडाका पिता हुन्।  
 


 

Views: