d

केपी ओली र प्रभु साहबीच दुरी झन् बढ्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

एमाले अध्यक्ष केपी ओली र नेता प्रभु साहबीचको दुरी बढ्दै गएको छ । ८बुँदे मागसहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका साहले माग सम्बोधन नहुने भएपछि रुष्ट भएका हुन्  । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशन साह समूहले बहिष्कार गरेको थियो । 

ओलीले साहका माग सम्बोधन गर्ने बताउदै आएका भएता पनि लिखित प्रतिबद्दता नजनाए सम्म विस्वासको वातारण बन्न नसकेको भन्दै साहले असन्तुष्टी व्यक्त गरेका छन्।   

Views: