d

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडाैँ : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हाे । बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

file image

Views: