d

उम्मेवारी घोषणा गर्दै राजेन्द्र लिंगदेन र धवल शमशेर राणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ, पर्दाफास मंसिर ९: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता द्वय राजेन्द्र लिंगदेन र धवल शमशेर राणाले आसन्न एकता महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने तैयारी गरेका छन् । पार्टी भित्र आमूल परिवर्तन गरेर राप्रपालाई बलियो राष्ट्रवादी पार्टीको रुपमा विकास गर्ने लक्ष सहित नेता द्वय लिंगदेन र राणाले क्रमश अध्यक्ष र महासचिव पदमा उम्मेदवारी दिने तयारी गरिएको बताइएको हो । उम्मेदवारी घोषणा कार्यक्रम काठमाण्डौको कांतिपथ स्थित यल्लों प्यागोड़ा होटलमा विहीवार विहान आयोजना हुने बताइएको छ । राप्रपा महाधिवेशन यही मंसिर १५, १६ र १७ गते काठमाण्डौमा आयोजना गरिने यस अघिनै तय गरिएको छ । 

Views: