d

झापा कांग्रेस: कट्टेलको अग्रता कायमै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा:  नेपाली कांग्रेस झापा कार्यसमितिको लागि सम्पन्न  निर्वाचनको मत गणना जारी रहेको छ । पछिल्लो मत गणना अनुसार  आधा गणना गरिसक्दा पनि सभापतिमा राम कट्टेलसहित उनको प्यानलले अग्रता कायमै राखेको छ । हाल सम्म २४३१ मत गणना भएको छ जसमा सभापति पदमा देउमान थेवेले ११६९ मत र राम कट्टेलले १२४३ मत प्रपता गरेका छन् 

पर्दाफास लाई प्राप्त बिहान ५:३०  को विवरण अनुसार  

सभापती

देउकुमार थेवे ११६९

रामबहादुर कट्टेल, १२४३

 

उपसभापति

केशवराज पाण्डे १२६३

प्रेम सम्वाहाम्फे ११५०

शेर ब. भट्टराई ११२४

समशेर गिरी ९८५

 

सचिव

कृष्ण हुमागाँई १०८२

टुमलाल राजवंशी १०५९

नवीन विमली १२०६

विश्वदिप लिम्बू १२१५

 

उपसचिव

उमाराम प्रसाईं - १०९६ 

कमलप्रसाद भण्डारी - ११५९

कालेन्द्रप्रसाद राजवंशी - १११७

पदम लिम्बू - ११५८

 

श्रोत: मतगणना स्थल बाट आत्माराम राजवंशी (कोचीला न्यूज)

Views: