d

राप्रपाको महाधिवेशनमा उत्साहजनक रुपमा मतदान जारी, कति झर्यो मत? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 राप्रपा एकता महाधिवेशनको केन्द्रिय नेतृत्व छनौटको लागि अहिले भृकुटी मण्डपमा विद्युतीय प्रविधि द्वारा मतदान भई रहेको छ।  बेलुकी ८ बजे सम्ममा कुल  ४४८० मतदाता मध्ये २८०० मत खसेको छ तथा झण्डै १७०० झर्न बाकी रहेको बताइएको छ।  राती अवेर सम्ममा मतदान भई सक्ने र मध्य रात सम्ममा नतिजा आइसक्ने निर्वाचन आयोगले जनाएको छ।  

महाधिवेशनबाट १ अध्यक्ष, १ महिला सहित ४ उपाध्यक्ष, १ महिला सहित ३ महामन्त्री सहित १४९ जना केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ । 

Views: