d

गोर्खाका युवा संघ क्षेत्रीय अध्यक्ष सहित २४ जना राप्रपामा प्रवेश (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पर्दाफास माघ १८ / काठमाडौं: एमाले निकट युवा संघ गोर्खाका पुर्व क्षेत्रीय अध्यक्ष सोमनाथ अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिकारी सहित   करिब २ दर्जन एमाले नेता कार्यकर्ताहरुलाई राप्रपामा बुधबार स्वागत गरेका हुन् ।  एमालेबाट राष्ट्र र राष्ट्रियताको संरक्षण हुन नसक्ने भएकै कारण आफुहरुले राप्रपा रोजेको नव प्रवेशीहरुले बताएका छन् । संघीयता मुलुकको लागि अफाप सिद्ध भईसकेकोले  यसको खारेजीको अभियानमा सामेल हुनकै लागि पनि राप्रपामा आफुहरु प्रवेश गरेको नव प्रवेशीले बताएका छन् ।

 

फोटो फिचर

May be an image of 11 people, people standing and outdoors

May be an image of 4 people, people sitting, people standing and indoorMay be an image of 2 people, people sitting, people standing and indoor

May be an image of 3 people, people standing and indoor

Views: