d

कमल गाउँपालिकामा राप्रपा प्रवेशको लहर, १२० जनाले रोजे राप्रपा (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको कमल गाउँ पालिकामा १२० जना स्थानियहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन्। वडा नं ५  टुक्रे टोल स्थित गणेश  मन्दिर  परिसरमा बुधवार आयोजित पार्टी प्रवेश कायक्रममा नेपाली कांग्रेस र एमाले परित्याग गरि स्थानियहरु राप्रपामा प्रवेश गरेका हुन्।   

 नवप्रवेशीहरुलाई  केन्द्रिय  सदस्य अम्बर बिष्टले स्वागत गरेका  थिए।  

 कमल  गाउँ समित द्वारा आयोजित कार्यक्रममा  जेष्ठ  नागरिकहरुलाई समेत सम्मान गरिएको थियो। 

 

May be an image of 4 people, people sitting, people standing and outdoors

 

May be an image of 5 people, people standing and outdoors

 

May be an image of 5 people, people standing and outdoors

May be an image of 5 people, people sitting, people standing, tree and outdoors

 

May be an image of 4 people, people sitting, people standing and outdoors

Views: