d

यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल (विज्ञप्ती सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका हुन् । 

दल दर्ताका लागि परेका निवदेनमाथि अध्ययन गरेर नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

श्रोत निर्वाचन आयोग वेब साइट

Views: