d

राप्रपाको खुलामञ्‍चमा शक्ति प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा काठमाडौंको खुलामञ्चमा राप्रपाले कार्यक्रमको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्र साही, रेखा थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए।  


लिङदेल अध्यक्ष बनेपछि काठ्माण्डौ राप्रपाले पहिलो पटक आससभा गरेको हो। 

Views: