d

गौरादहमा एमालेको उम्मेद्वारी घोषणा संगै मनोनयन दर्ता (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादहमा एमालेका उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । नगरपालिकाका ४७ जना नै उम्मेद्वारले आज उम्मेद्वारी दर्ता गरेका हुन् । एमालेका तर्फबाट प्रमुख पदमा छत्रपति सुवेदी, उपप्रमुखमा जलवर्षा राजबंशीले उम्मेद्वारी दर्ता गरेका हुन् । यस्तै गौरादह १ मा नगेन्द्र भण्डारी, २ मा डिल्ली काफ्ले, ३ मा गजेन्द्र घिमिरे, ४ मा दुर्गामणि बस्नेत, ५ मा जगननाथ खनाल, ६ मा प्रकाश पराजुली, ७ मा बलराम खरेल, ८ मा भुमिराज पोेखरेल, ९ मा उपेन्द्र निरौलाले उम्मेद्वारी दिएका छन् । यस्तै वडा सदस्यहरुले समेत आजै उम्मेद्वारी दर्ता गरेको एमालेका नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिए ।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

Views: