d

गौरादह: एमालेको गढमा गठबन्धनको  अग्रता कायमै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह नगरपालिका  वडा न. १ को मोति मावी मतदान केन्द्र अन्तर्गतको मतगणनामा गठबन्धन समुहले अग्रता कायमै राखेको छ।  
कुल  ३ सय  मत गणना हुँदा मेयरमा कांग्रेसका रोहित साहले एमालेका छात्रपती सुवेदीलाई पछाडी पारेका हुन्।   

नगर प्रमुख 
सुर्य - छत्रपती सुवेदी = ८९ 
रुख- रोहित कुमार शाहा= १६३ 
हलो-गोपाल पौडेल = ७ 

नगर उपप्रमुख 
सुर्य - जलबर्षा राजबंशी =७८ 
हतौडा- पुष्पलाल ढकाल =१५१ 
हलो- भरिपुर्ण राई = १२ 

वडा अध्यक्ष 
सुर्य - नगेन्द्र भण्डारी = १०१ 
रुख- इन्द्र गौतम =१५८ 
हलो- देवेन्द्र खड्का = ९ 

श्रोत: मतदान स्थलबाट हेम चौंलागाई

Views: