d

राप्रपाका मेहता भारी अन्तर सहित विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपाका तर्फबाट लक्ष्मण मेहता निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाललाई फराकिलो मत अन्तरले पराजित गरेका हुन्।

Views: