d

हल्दिबारीमा राप्रपा फराकिलो अन्तरले अगाडी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका उम्मेद्वार रविन्द्र लिङ्देनले फराकिलो अन्तरले अगाडी बढेका छन् । 


जम्मा४३१९ गन्दा
#प्रमुख
हलो(रविन्द्र लिङ्देन)-: २१८२
सुर्य(डम्बर गिरी)-: १२५४
रुख(तुलसी ओली):४६३
हसिया-हतौडा(भानु ढंगाल):११९
#उपप्रमुख
हलो(लक्ष्मी मैनाली)-: १७६८
उप प्रमुख सुर्य(शान्ता गौतम )-:१२५०
उप प्रमुख(मुडा) लखन हेमरम:५८९
उपप्रमुख हसिया२-हतौडा(टीका राउत);१६५
वडा अध्यक्ष-१
हलो(देवि थापा)-१७५१
सुर्य(त्रिलोचन सापकोटा)-१४८४
रुख(रत्न अधिकारी)-५२८
हसिया-हतैथा(भक्त नेम्वाङ);१७१
#हल्दिबारी

Views: