d

बिर्तामोड ८ मा राप्रपा वडाध्यक्ष प्यानल सहित भारी मतले विजयी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: विर्तामोड नगरपालिका ८ न वडामा राप्रपाले प्यानल सहित जित हात पारेको छ।  वडाध्यक्षमा  अजय कार्की  (जङ्गे) लगायत पुरै प्यानल  भारी मतानत्तरका साथ गठबन्धन र एमाले का प्रत्यासी लाई पछी पार्दै बिजयी भएको हो। विजेताको आधिकारिक घोषणा भईनसकेको बताइएको छ।  

Views: