d

राप्रपा अध्यक्ष लिङ्देन धरानका मेयर साम्पाङ्ग निवासमा  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानका नवनिर्वाचित नगर प्रमुख हर्क साम्पाङ्गलाई उनको निवासमै पुगेर बधाई दिएका छन्।  राप्रपा धरान द्वारा धरानको  विजयपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्न पुगेका अध्यक्ष लिङ्गदेनले साम्पाङ्गलाई भेट गरि वधाई दिएका राप्रपा केन्द्रिय प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन्।   

साम्पाङ्गले स्वतन्त्र हैसियतमा उत्साहजनक मत ल्याउँदै धरानको मेयरमा विजयी भएका छन्।  

Views: