d

घनश्याम भूसाललाई कार्वाही हुने संकेत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।

मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

 पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिएको भन्दै भुसाललाई कार्वाही गर्ने प्रक्रिया अगाडी सारिएको बताइन्छ।   

अनुसाशन आयोगले कार्वाहीको लागि गरेको सिफारिस  केन्द्रिय कमिटि पुग्ने र कार्वाही हुने नहुने भन्ने विषयमा केन्द्रिय कमिटिमै छलफल गरिने बताइएको छ।   

Views: