d

जिल्ला समन्वय समिति झापा प्रमुखमा दमकका विश्व बराल निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्व बराल निर्वाचित भएका छन । आज भएको निर्वाचनमा नेकपा एमालेको प्यानल  नैै निर्वाचित भएको हो ।

अन्य दलले उम्मेदवारी नदिएपछि नेकपाएमालेको टिम विजयी भएको बताइएको छ ।  

समिति उपप्रमुखमा शान्ता रोक्का, सदस्यहरुमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रिता नेपाली निर्विरोध निर्वाचित भएका बताइएको छ।  
 

Views: