d

झापा ५ 'क' बाट एमालेले गर्यो ७ जनालाई सिफारिस 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, १९ भदौ/ नेकपा एमालेले आगामी प्रदेश सभाको निर्वाचनमा झापा ५ क प्रदेश क्षेत्रबाट ७ जनाको नाम सिफारिस गरेको छ । प्रदेश क्षेत्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य हिक्मत कार्की सहित ७ जनाको नाम सिफारिस गरेको बताइएको हो।  सिफारिस भएका उम्मेदवारहरुमा मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेल रहेका छन्।  
 

Views: