d

जसपा नेता खोभारी राय एमाले प्रवेश 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता  खोभारी राय नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

No description available.

 

 एमाले अध्यक्ष के पी ओली र महासचिव संकर पोखरेलले आइतवार अध्यक्ष निवास बालकोट पुगेका रायलाई पार्टीमा स्वागत गरेका हुन्।  उनि संगै जसपाका सुनिता यादव, धीरेन्द्र राय, राजमोहन राय, राम प्रवेश राय पनि एमालेमा प्रवेश गरेको जनाईएको छ।  

No description available.


यस्तै जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी समेत एमाले प्रवेश गरेका बताइन्छ।   

No description available.No description available.No description available.

 

Views: