d

डा. सूर्यनारायण साहलाई स्वास्थ्य विभाग केन्द्रिय सदस्यको जिम्मेवारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: दमकका लोकप्रिय चिकित्सक डा. सूर्यनारायण साह राप्रपामा प्रवेश गर्ने वित्तिकै पदिय छलाङ्ग मार्न थालेका छन्।  केहि समय अघि राप्रपा प्रवेश गरेका साहलाई झापा जिल्ला कार्यसमितिले जिल्ला स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको थियो।  उक्त जिम्मेवारीको लगत्तै साहलाई सोहि बिभागको केन्द्रिय सदस्यको जिम्मेवारी समेत प्रदान गरिएको छ।  

चिकित्सक साह लाफ़लाइन अस्पताल दमकका पुर्व प्रमुख हुन्।  

Views: