d

देउवाको क्षेत्रमा एमालेले बि पी कांग्रेसलाई सघाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार नउठाउने भएको छ। 
 एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको हो।

नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको प्रारम्भिक अनुसार डडेल्धुरामा मल्ललाई सघाउने भएको हो।  


यी हुन सुदुरपश्चिम प्रदेशमा प्रतिनिधिसभा र प्रदेश सभाका एमाले उम्मेदवारः

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम- १

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम-२

प्रतिनिधि-सभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर- १

प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर- २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर- ३

प्रतिनिधिसभा
नीरुदेवी पाल

प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली- १

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली- २

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली- ३

प्रतिनिधिसभा
गौरीशंकर चौधरीप्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली- ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली- ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी

 

दैनिक अनलाइन न्युज  

Views: